‘लाज शरणम्’को टिजर सार्वजनिक

January 30, 2025 at 10:23 PM

काठमाडौं । फागुन १४ गते महाशिवरात्रिको अवसर पारेर सिनेमाघरमा आउन लागेको चलचित्र ‘लाज शरणम्’को टिजर सार्वजनिक गरिएको छ । निर्माण पक्षले बिहीबार युट्युबमार्फत सार्वजनिक गरेको टिजरमा चलचित्रका अधिकांश मुख्य कलाकारलाई देख्न सकिन्छ । वैदेशिक रोजगारका लागि घर छोड्न लागेको छोरालाई कुनै समस्या नपरोस् भनेर बुवाले गरेको कामनासँगै टिजर सुरु हुन्छ । विदेश गएको छोरो कफिनमा

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...