काठमाडौं- काठमाडौं जिल्ला अदालतको आदेशका कारण पूर्व निर्धारित मिति (माघ १६) गते प्रदर्शन हुन नसकेको बहुप्रतिक्षित फिल्म ‘एक्टरः टेक वन’ आज शुक्रवारदेखि प्रदर्शनमा आउने भएको छ । फिल्मको शीर्षकका कारण अदालतमा परेको मुद्दा फिर्ता लिने सहमति भएपछि यो फिल्म आजदेखि दर्शकमाझ आउने निश्चित भएको हो । यसका साथै चलचित्र विकास बोर्डले पनि चलचित्र संघलाई पत्र लेख्दै शुक्रवारदेखि हुने प्रदर्शनमा सहजीकरण गर्न आग्रह गरेको थियो । एक्टरःः टेक वनका निर्माताले बिहीवार नै पत्रकार सम्मेलन गर्दै आजदेखि फिल्म प्रदर्शनमा आउने बताएका छन् । यसका साथै फिल्मका लागि बिहीवारदेखि नै अग्रीम टिकट बिक्री ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...