‘रङ्गी’को ट्रेलर सार्वजनिक: बाबु-छोरीको मार्मिक प्रेमकथा र सङ्घर्षको भावनात्मक यात्रा

January 31, 2025 at 09:12 AM

काठमाडौं । सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको नेपाली चलचित्र ‘रङ्गी’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको हो, जसमा बाबु र छोरीको प्रेम, हास्य र पीडाको मिश्रण देखाइएको छ । ट्रेलरमा अभिनेता सलोन बस्नेतको विवाह र छोरी आयुषी ढकालको जन्मबाट सुरुवात हुन्छ । यसमा बाबु र छोरीबीचको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...