साइराजको स्वरमा अञ्जना र सुरेन्द्रको प्रेम वियोग |भिडियो

January 31, 2025 at 03:08 PM

काठमाडौं । गायक साइराज खातीले नयाँ गीत ‘मेटँ भन्छु केरकार पारी’ ल्याएका छन्। गीतकार सुरेन्द्र दियालीको गीतमा उनले स्वर दिएका हुन्। आफ्नो गायकीबाट युवा पुस्तामाझ लोकप्रियता कमाइरहेका गायक खाती ‘मेरो भ्वाइस युनिभर्स’का फोर्थ रनरअप हुन्। ‘प्रसाद’, ‘पुजार सार्की’ जस्ता चलचित्रमा संगीत गरेका सुबास भुषालले यस गीतलाई संगीत गरेका छन् भने विश्व अधिकारीको एरेन्ज, मिक्सिङ र मास्टरिङ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...