काठमाडौं । निर्देशक सौरभ चौधरीको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘कर्मा’को पहिलो चरणको छायांकन सम्पन्न भएको छ । गत मंसिरको अन्तिम साताबाट सुरु भएको फिल्मको छायांकन दाङ र आसपासका विभिन्न स्थानमा करिब ४६ दिन लगाएर पूरा गरिएको छ । अब, फिल्मको टिम काठमाडौंमा केन्द्रित भएको छ । निर्देशक चौधरीका अनुसार आगामी १० दिनभित्र सम्पूर्ण सुटिङ सम्पन्न […]
The post कर्माको पहिलो चरणको छायांकन पुरा appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...