नेपालका प्रसिद्ध साहित्यकार गुरुप्रसाद मैनालीको चर्चित कथासंग्रह ‘नासो’मा समावेश ‘परालको आगो’ कथामा आधारित चलचित्र निर्माणको प्रक्रिया तिव्र रुपमा अघि बढिरहेको छ। यस चलचित्रको कलाकार चयनको क्रम रोचक बन्दै गएको छ, विशेष गरी प्रमुख पात्रका लागि कास्टिङ्गको चर्चा व्यापक छ। यस चलचित्रमा अभिनेत्री सुहाना थापा मुख्य भूमिकामा अभिनय गर्ने निश्चित भइसकेको छ, जसले नेपाली चलचित्र उद्योगमा […]
The post सुहाना थापा र खगेन्द्र लामिछानेको दमदार जोडीमा ‘परालको आगो’ appeared first on Koribati.com.

No comments yet. Be the first to comment!
Loading comments...