‘योगिनी नम्रता’

January 1, 2024 at 02:57 PM

काठमाडौँ। दुई वर्षअघि आफू ‘ओशो सन्यासी’ भएको घोषणा गरेकी अभिनेत्री तथा मोडल नम्रता सापकोटा योगा शिक्षकका रूपमा ‘ग्राजुएट’ भएकी छन् । उनी भारतको केरलास्थित शिवानन्द धन्वन्तरी आश्रमबाट सोमबार ‘ग्राजुएट’ भएकी हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक तस्बिर राख्दै आफू नयाँ नेपाली योगा शिक्षकका रूपमा ग्राजुएट भएको भन्दै खुसी व्यक्त गरेकी छन् । उनले आफूलाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...