युट्युब ट्रेन्डिङमा ‘फेरि रेशम फिलिली’ को गीत

February 2, 2025 at 11:46 AM
1 min read

काठमाडौँ- फिल्म ‘फेरि रेशम फिलिली’ को गीत युट्युब ट्रेन्डिङमा परेको छ। युट्युबकाे म्युजिकतर्फ गीत ट्रेन्डिङ पाँचमा छ। ‘फेरी जालमा’ बोलको गीतले आइतबार साँझसम्म साढे १२ लाख भ्युज पाएको छ। गीतमा कालीप्रसाद बाँस्कोटा र सोमिया बराईलीको स्वर छ। मानस राजको शब्द रहेको गीतमा गायक बाँस्कोटाले नै संगीत भरेका छन्। २०७१ सालमा सार्वजनिक भएको ‘जालमा’ गीतलाई पुरानै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...