यस्तो पो जोडी !

January 2, 2024 at 03:32 AM

काठमाडौं– जोडी के गर्दा बलियो हुन्छ ? सम्भवत: यसको जवाफ एक–अर्कालाई साथ र सहयोग गरेर हुन्छ भन्ने होला । अभिनेत्री स्वस्तिमा खड्का तथा अभिनेता/निर्देशक निश्चल बस्नेतको जोडी तपाईँहरुलाई कस्तो लाग्छ ? उनीहरुको रहर, चाहना अनि रुचिमा खासै मेल खाएको देखिँदैन, तर पनि यो जोडी उदाहरणीय छ । स्वस्तिमा चञ्चल स्वभावकी लाग्छिन्, निश्चल भने भावुक स्वभावका देखिन्छन् । निश्चल गम्भीर देखिन्छन् भने स्वस्तिमा मन अनुसार चल्ने । सामाजिक सञ्जालमा उनीहरुको जोडीका बारेमा बेला–बेलामा चर्चा भैरहन्छ । अहिले त उनीहरुको जोडीलाई लालमोहन र रसबरी जोडी भन्न थालिएको छ, दुबै गुलिया छन् । ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...