‘जनै हराएको बाहुन’ को थिम सार्वजनिक

February 3, 2025 at 06:23 AM
1 min read

काठमाडौं- ‘साथी तैँले पनि गाउँ छोड्न लागिस् नि ?’ ‘गाउँ नछोडी त सपना पूरा नहुँदोरहिछ साथी’ ‘अब तँ कहिले फर्किन्छस् ?’ ‘खै थाहा छैन । थाहा छैन । ए सुन त– हिँड्ने बेलामा आमाको आँखाको आँसु पनि हेर्न सकिनँ । कहिले काहीँ आमाकोमा जाइदे है ।’ ‘ल. ल.., तैँले हामीलाई बिर्सिन्छस् होला नि साथी ?’ ‘अनि नि साथी मेरो आमालाई भन्दे ! मेरो सपना पूरा नहुज्लेल बुढी नहुनु भन ल ?’ हे आमा म कमाएर गाउँ नफर्किंदासम्म तिमी बुढी नहुनु है ! (भाका हालेर गाउँदै) माथिका यि लाईनहरु ‘जनै हराएको बाहुन’को थिम हो । उक्त थिम आज (सोमवार) ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...