विजय र मनिषको स्वरमा ‘जनै हराएको बाहुन’को थिम भिडियो सार्वजनिक

February 3, 2025 at 08:07 AM

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता विजय बराल ‘जनै हराएको बाहुन’मा काम गर्ने तयारीमा छन् । सर्वकालिन ब्लकबस्टर सिनेमा पूर्ण बहादुको सारङ्गी’को रिलिज पश्चात पहिलो पटक मुख्य भूमिकामा अभिनय गर्न लागेका विजयको यो सिनेमामा भूमिका कस्तो छ भन्नेबारे जानकारी गराइएको छैन । तर, सोमबार सार्वजनिक थिम संवादले उनी ग्रामीण युवकको भूमिकामा देखिने संकेत गर्छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...