काठमाडौं- नृत्य निर्देशकको रुपमा चिनिएका प्रशान्त तामाङको निर्देशनमा बनेको फिल्म ‘सारंग’ यही माघ २५ गतेबाट प्रदर्शनमा आउँदैछ । बालमनोविज्ञान, बालअधिकार तथा धनी र गरिब परिवारबिचको खाडलको विषयमा निर्माण गरिएको फिल्म ‘सारंग’ माघ २५ गतेबाट प्रदर्शनमा आउने फिल्म निर्देशक तामाङले बताए । उनले भने, ‘फिल्म ‘सारंग’माघ २५ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्म बालमनोविज्ञानमा आधारित रहेर बनेको चलचित्र हो । यो फिल्ममा गाउँको भन्दा पनि सहरको रहनसहनलाई लिएर आएका छौं । विशेषगरी काठमाडौं सहरलाई नै फोकस गरेका छौं । जसमा अहिलेको समसामयिक घटनाहरुमा आधारित रहेर फिल्म बनाएका छौं ।’ यसैगरी उनले ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...