ट्रेलरमा ‘दुःखी आत्मा’: ‘युगौंदेखि म आँखाले प्यास मेटेर बाँचिरहेको छु’

February 3, 2025 at 10:40 AM
1 min read

काठमाडौं- टजर, गीत-संगीत र ब्रेकअप कविताका कारण दर्शकको ध्यान तान्न सफल फिल्म ‘दुःखी आत्मा’ को ट्रेलर निर्माण पक्षले सार्वजनिक गरेको छ । फिल्म रिलिजको १० दिन अगाडि मात्र ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा समावेश गरिएको एक कवितामा भनिएको छ– ‘नदीले बगरलाई सोधिन्, के तिमीलाई प्यास लाग्दैन । बगरले नदिलाई जवाफ दिइन्–‘युगौदेखि म आँखाले प्यास मेटेर बाँचिरहेछु ।’ यो कविताले पनि फिल्मले कस्तो भन्न खोजेको हो वुझ्न सकिन्छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा हिमाल कडरियाको लगानी छ । सुदिप ढकाल कार्यकारी निर्माता रहेको फिल्ममा आलोक शुक्लाको छायांकन, निमेष ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...