निफको निर्णायक मण्डलमा निर्देशक गौचन र अभिनेत्री पन्त छनोट

February 3, 2025 at 12:40 PM
1 min read

काठमाडौँ- आगामी चैत ७ गते देखि ११ सम्म काठमाडौंमा आयोजना हुने आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को निर्णायक मण्डलमा नेपालबाट रहने दुई सदस्य छनोट गरिएको छ। छोटा चलचित्र तथा वृत्तचित्रतर्फ प्रमुख जुरिमा निर्देशक दीपेन्द्र गौचन र फिचर फिल्म तर्फ अभिनेत्री सुरक्षा पन्त निर्णायक समितिमा सदस्य रहने तय भएको आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...