काठमाडौं– नेपाली फिल्म क्षेत्रको अन्तराष्ट्रियकरण, बजार प्रवर्धन तथा सम्भावना र अवसरको खोजिसँगै फिल्म संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यले प्रथम जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव-२०२५ को औपचारिक घोषणा गरिएको छ । मंगलवार कुपण्डोलस्थित हिमालय होटलमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था संवाद फाउण्डेसनले चलचित्रकर्मी र सञ्चारकर्मीहरुको उपस्थितिमा उक्त महोत्सवको घोषणा गरेको हो । आयोजक संस्थाले जनाए अनुसार नेपाली फिल्मको अन्तर्राष्ट्रियकरण, युवा फिल्मकर्मीहरुलाई उत्प्रेरित गर्ने तथा सांस्कृतिक विविधताको प्रवर्द्धन गर्ने अभिप्रायले यो महोत्सव आयोजना गर्न लागिएको हो । ‘स्टोरीज बियोण्ड बोर्डर्सः ह्वेर कल्चर मीट्स सिनेमा’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यो महोत्सवले नेपाललाई अन्तराष्ट्रिय ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...