‘ताण्डवम्’को पहिलो गीत ‘हिमानी’ रिलिज

February 4, 2025 at 01:06 PM
1 min read

काठमाडौँ- आगामी फागुन ९ देखि प्रदर्शन हुने फिल्म ‘ताण्डवम्’को पहिलो गीत हिमानी (ए सानु) रिलिज भएको छ। फिल्मका मुख्य कलाकार जुनिम गहतराज र सरिना मगरको अभिनय छ। सुशान्त गौतमको शब्द तथा संगीत रहेको गीतमा इन्द्रकला राईको स्वर छ। गायिका राई पछिल्लो समय ‘भ्वाइस अफ नेपालको सिजन ६’मा सहभागी भएसँगै चर्चामा छिन्। उनको स्वर रहेको ‘बेहुली […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...