चलचित्र ‘रङ्गी’को शीर्ष गीत सार्वजनिक: सलोन र मलिकाको रोमान्टिक अवतार

February 4, 2025 at 06:10 PM

काठमाडौं – आगामी फागुन २ गते रिलिज हुने नेपाली चलचित्र ‘रङ्गी’को शीर्ष गीत ‘रङ्गी’ सार्वजनिक भएको छ । आमेश भण्डारी र समीक्षा अधिकारीको स्वर रहेको गीतमा आमेशकै शब्द र सङ्गीत छ । यसको भिडियोमा चलचित्रका कलाकारहरू सलोन बस्नेत र मलिका महत फिचर्ड छन् । भ्यालेन्टाइनको अवसर पारेर रिलिज गरिएको यो गीत रोमान्टिक स्वादमा छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...