निशाको ‘माया प्रीति’मा दिव्या

February 5, 2025 at 05:35 AM
1 min read

काठमाडौं : हाल प्रदर्शनरत सिनेमा ‘एक्टर: टेक वन’ बाट नेपाली सिने क्षेत्रमा पाइला टेकेकी नायिका दिव्या रायमाझीले नयाँ नेपाली सिनेमा ‘माया प्रीति’ मा प्रमुख भूमिका निभाउने भएकी छन् । निर्माणाधीन यस सिनेमाका कार्यकारी निर्माता सन्तोष कुमार कार्की र क्रिएटिभ निर्देशक प्रणव जोशीले बुधवार उनलाई आधिकारिक रूपमा अनुबन्ध गरेका हुन् । रोमान्टिक कमेडी यो सिनेमालाई अवि श्रेष्ठले निर्देशन गर्नेछन् । श्रेष्ठका अनुसार ‘माया प्रीति’ नयाँ पुस्ताको प्रेम कथा …

निशाको ‘माया प्रीति’मा दिव्या Read More »

The post निशाको ‘माया प्रीति’मा दिव्या first appeared on Sur Cinema.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...