काठमाडौं– लोकप्रिय अभिनेता दयाहाङ राईले प्रदर्शनको तयारीमा रहेको आफ्नो नयाँ फिल्म ‘दुखी आत्मा’ मा आफ्नो पात्रको भूमिका चूनौतीपूर्ण भएको बताएका छन् । बुधवार काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अभिनेता राईले अनुभव पनि गर्न नपाएको पात्रको भूमिका निभाउनु पर्दा आफ्नो लागि थप चूनौतीपूर्ण बनेको बताएका छन् । उनले भने– ‘मैले अनुभव पनि गर्न नपाएको पात्रको भूमिका कसरी निभाउने भन्ने कुरा नै मेरो चुनौती थियो । यो एडल्ट भन्ने बित्तिकै अर्कै विषयको फिल्म हो की भन्ने खालको सोच आउँछ, यसमा पहिलो चुनौती भनेको मैले यो पात्रलाई न्याय दिन सक्दिन जस्तो लागेकै हो । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...