प्रीमियरमा ‘सारंग’ को प्रशंसा

February 6, 2025 at 08:22 AM
1 min read

काठमाडौं- निर्देशक प्रशान्त तामाङको फिल्म ‘सारंग’ ले जताततै तारिफ पाएको छ । यही माघ २५ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्मको मङ्गलवार क्युएफएक्स,सिभिल मलमा प्रिमीयर गरिएको थियो । प्रिमीयरमा फिल्म हेरेका कलाकार, प्राविधिक, संचारकर्मी तथा विभिन्न क्षेत्रका प्रतिनिधिले ‘सारंग’ मन परेको प्रतिक्रिया दिए । अभिनेत्री, निर्देशक दीपाश्री निरौलाले ‘सारंग’ को खुलेर तारिफ गरिन् । विवाहित, अविवाहित सबैका लागि यो फिल्म खास रहेको बताउँदै सबैले हेर्नुपर्ने धारणा राखिन् । फिल्ममा मनारञ्जनका साथ प्रचुर सन्देशसमेत रहेकाले आमदर्शकको मन जित्ने विश्वास व्यक्त गरिन् । उनले ऋचा, उत्पल, बाल कलाकार द्वय आदित्य कार्की र सम्राट ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...