फेरी रेशम फिलिलीको रमाईलो टिजर सार्वजनिक तर महाशिवरात्रीको जोखिम कति ?

February 6, 2025 at 02:29 PM

काठमाण्डौं । रिलिज पछि फिल्म कतिको पानीमा छ त्यो कुरा पछिनै गरौला तर सार्वजनिक भएको फेरी रेशम फिलिलीको टिजर चाँहि रमाईलो प्रकृतिको निस्किएको छ । केही बेर अघि सार्वजनिक भएको टिजरमा अमेरिका जाने एक युवकको रोचक प्रसंग देखाईएको छ जहाँ विनय श्रेष्ठ मुख्य भूमिकामा छन । टिजरको कटिङ, दृश्य चयन र सम्पादनलाई हेर्दा फिल्मको मेकिङ स्टाइल …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...