चलचित्र ‘रेड अन’को टिजर सार्वजनिक

November 17, 2023 at 12:58 PM

काठमाडौँ।नेपाली चलचित्र ‘रेड अन’को टिजर सार्वजनिक भएको छ । यज्ञजंग विके (आयुष बिसी) निर्देशित सो चलचित्रको टिजरमा ट्राफिक नियम पालना नगर्दा भोग्नु परेको अवस्थालाई चित्रण गरिएको छ । यस चलचित्रमा किशोर खतिवडा, दीपक थापा, सिर्जना कार्की, खगेन्द्र नेपाल, हेमराज घर्ती, खगेन्द्र सुवेदी, कमल ज्ञवाली, आशिष ओली, वर्षा श्रेष्ठ, विक्रम घिमिरे र वीरेन्द्र यादवको अभिनय छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...