निर्माता वाग्लेको आलोचनाः को सभ्य–को असभ्य ?

February 9, 2025 at 06:19 AM

काठमाडौं– ‘लुट’ जस्तो व्यवसायिक रुपमा सफल फिल्म बनाएर चर्चामा आएका निर्माता माधव वाग्ले अचानक चर्चामा आएका छन् । यद्यपि, उनी नकारात्मक कारणले चर्चामा आएका हुन् । उनी अहिले सामाजिक सञ्जालभरी आलोचित भैरहेका छन् । माधव वाग्लेको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यहि भिडियोका कारण विभिन्न व्यक्तिले उनलाई तथानाम भनेर गालीगलौच पनि गरिरहेका छन् । केहि दिन अगाडि काठमाडौंमा आयोजित एउटा कार्यक्रममा सहभागिता जनाउनका लागि पुगेका माधव वाग्लेको त्यहिँ भएको एउटा सानो घटनाका कारण आलोचित हुनु परेको हो । रेखा थापा लगायतका कलाकारसंगै माधव वाग्ले पनि उक्त ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...