काठमाडौं– अभिनेता आर्यन सिग्देल, अभिनेत्री केकी अधिकारी तथा कलाकार तथा निर्देशक दीपकप्रसाद आचार्य (काकु) सहितका कलाकारहरुले आफ्नो पासपोर्ट दुरुपयोग गरेको किटानी जाहेरी दिएपछि सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा आरोपी रोशन पराजुलीविरुद्ध मुद्दा दर्ता गरेको छ । यी कलाकारहरुले आफ्नो नाम तथा कागजात दुरुपयोग गरिएको भन्दै दुई वर्षअघि नै पराजुलीविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा जाहेरी दिएका थिए । कलाकारहरुले पराजुलीविरुद्ध कलाकारको आवरणमा नर्वेमा फिल्म छायांकन गर्छु भन्दै मानव तस्करी गरेको आरोप लगाएका थिए । पराजुलीले ‘तिम्रो नजर’ शीर्षकको फिल्मको छायांकनका लागि केकी, आर्यन, दीपकसहित १४ जना कलाकार तथा प्राविधिकलाई नर्वे ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...