प्रमोद र अनुको स्वरमा ‘पर्खि बसेँ तिमीलाई’को शिर्ष

January 2, 2024 at 12:31 PM

पुस २७ गते प्रदर्शन हुने फिल्म ‘पर्खि बसेँ तिमीलाई’ मा समावेश शिर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रमोद खरेल र अनु चौधरीको स्वर, महेश खड्काको सङ्गीत र डाक्टर कृष्णहरी बरालको शब्द रहेको छ । गीत : हिमाली तथा पहाडी भूभागको रमणीय दृश्यमा छायांकन गरिएको गीतमा यसै फिल्म मार्फत डेब्यु गर्दै गरेका नायक किरण […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...