‘लाज शरणम्’को दोस्रो प्रमोसनल गीत रिलिज

February 10, 2025 at 01:00 PM

द सिनेमा टाइम्स, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले स्वर दिएको सिनेमा ‘लाज शरणम्’को गीत रिलिज भएको छ । ‘नेपाल हासेको’को बोलको गीतमा र्यापर बालेनको स्वर, संगीत र शब्द रचना छ । उनले यो गीतको अडियो करिब १० वर्ष अगाडी नै तयार लिरिकल गीतको रुपमा युट्यबमा सार्वजनिक भैसकेको थियो । त्यो बेला नै गीतलाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...