बालेनको स्वरमा फिल्म ‘लाज शरणम्’को गीत सार्वजनिक

February 10, 2025 at 10:16 PM

काठमाडौं । फिल्म ‘लाज शरणम्’को गीतमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले स्वर दिएका छन् । उनको स्वर रहेको गीत ‘लाज शरणम्’ टिमले आज सार्वजनिक गरेको हो । ‘नेपाल हासेको‘’को बोलको गीतमा बालेनको स्वर, संगीत र शब्द छ । गीतले नेपालको वर्तमान अवस्था र विकासको कुरा गर्छ । गम्भीर विष्टको केरियोग्राफी गरेको गीतको भिडियोमा अर्जुन घिमिरे, महेश […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...