सृष्टिसंग इन्गेजेमेन्ट गर्नका लागि विदामा बस्न लागेका हुन् सौगात ?

February 11, 2025 at 07:52 AM

काठमाडौं– अभिनेता सौगात मल्ल चैत २९ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘पिताम्बर’ का कारण चर्चामा छन् । यो फिल्मको मंगलवार पहिलो गीत सार्वजनिक हुँदैछ । त्यसो त सौगातको फिल्म ‘कल्ली’ मा देखिएको लुकका कारण पनि चर्चा नभएको होइन । यसैबीच सौगात आफ्नो निजी कारणले पनि चर्चामा रहेका छन् । लामो समयदेखि सौगातको र अभिनेत्री सृष्टि श्रेष्ठको अफेयर, ब्रेकअप र प्याचअपको चर्चा हुँदै आइरहेको छ । अहिले आएर यी दुवैको लामो समयको ब्रेकअप समाप्त भएर अब विवाह बन्धनमा बाँधिने कुराको चर्चा चुलिएको छ । अभिनेता मल्लले ‘कल्ली’ को छायांकन सकिना साथ फागुन ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...