लाज शरणमका लागि बालेनले बनाएको गीत ६ देशको युट्युव ट्रेन्डिङमा : नेपालमा शीर्षस्थानमा

February 11, 2025 at 07:42 AM

काठमाण्डौँ । काठमाण्डौँ महानगरपालिकाका मेयर समेत रहेका र्‍यापर बालेन साहले लाज शरणम फिल्मका लागि बनाएको प्रोमोश्नल गीतले राम्रो चर्चा बटुलेको छ । बालेनकै युट्युब च्यानल मार्फत सार्वजनिक ह्याप गीतको सुरुवाती लाइन म नेपाल हाँसेको हेर्न चाहन्छु टिकटक देखि फेसबुक रिल्स तिर समेत ज्यादा रुचाईएको छ । रिलिज भएको एक घण्टामै बालेनले आफ्नो सामाजिक सञ्जालमार्फत गीत …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...