काठमाडौं । ब्लकबस्टर फिल्म ‘कबड्डी कबड्डी’का प्रमुख तीन कलाकार दयाहाङ राई, सौगात मल्ल र रिस्मा गुरुङ पुनः सहकार्य गर्ने भएका छन् । उनीहरु खिलबहादुर गुरुङको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘रिमै’मा सहकार्य गर्न लागेका हुन् । यो फिल्म गोरख सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रालिको व्यानरले निर्माण गर्न लागेको हो । फिल्मबाट वीरबल घलेले अभिनयमा […]
The post रिमैमा दयाहाङ, सौगात र रिस्मा appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...