राम्रो निस्कियो अञ्जिलाको टिजर

February 11, 2025 at 09:23 AM

काठमाण्डौँ । अनेकन विद्यामा फिल्म बनाईसकेका निर्देशक मिलन चाम्सले बनाएको नयाँ फिल्म अञ्जिलाको राम्रो टिजर सार्वजनिक भएको छ । फाल्गुन २९ गते देखि प्रर्दशनमा आउँने यस फिल्मको कथा नेपाली महिला फूटवल टिमकी क्याप्टेन तथा गोलकिप्पर एन्जिला तुम्बापेको ईनिशियल फेजको स्ट्रगलमा आधारित छ । समग्रमा भन्नूपर्दा यो फिल्म जुन उद्धेश्यका साथ निर्माण भएको हो त्यसलाई मिट …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...