सलोन भन्छन् : बाबाको नदेखिने इमोसनकाे कथा हाे ‘रंगी’

February 12, 2025 at 06:36 AM
1 min read

काठमाडौँ- फिल्म ‘होस्टल’ बाट हिरोका रुपमा उदाएका कलाकार सलोन बस्नेतकाे फिल्म ‘रंगी’ यही शुक्रबार अर्थात् फागुन २ देखि प्रदर्शन हुँदैछ। फिल्ममा उनी बुबाको भूमिकामा देखिनेछन्। सलोनकाअनुसार दर्शकले उनलाई एक संघर्षशील बुबाको भूमिकामा हेर्न पाउनेछन्। ‘फिल्ममा म फूड डेलिभरीको भूमिकामा छु। दर्शकले फिल्ममा छोरीको पालनपोषणमा बाबुले कति संघर्ष गर्नुपर्छ भन्ने हेर्न पाउनुहुनेछ’, सलोन भन्छन्। ‘रंगी’ ले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...