काठमाडौं- फिल्म ‘होस्टल’बाट हिरोका रुपमा उदाएका सलोन बस्नेत यही शुक्रवार अर्थात् फागुन २ गतेबाट ‘डेब्यू’ निर्माण रहेको फिल्म ‘रंगी’ लिएर दर्शकमाझ आउँदैछन् । छोरी सान्भिकाको नाममा सुरुवात गरेको कम्पनी सान्भी इन्टरटेनमेन्ट प्रालिमार्फत फिल्म निर्माणमा होमिएका सलोन फिल्ममा बाबुको भूमिकामा छन् । सलोनका अनुसार फिल्ममा दर्शकले उनलाई एक संघर्षशील बाबुको भूमिकामा हेर्न पाउनेछन् । ‘फिल्ममा म फुड डेलिभरी गर्ने पात्रको भूमिकामा छु । आफ्नी छोरीको पालनपोषण, शिक्षादीक्षा, हेरचाहमा बाबुले कति धेरै संघर्ष गर्नुपर्छ भन्ने कथा फिल्ममा हेर्न पाउनुहुनेछ’, सलोन भन्छन् । सलोनले फुड डेलिभरी गर्ने एक व्यक्ति दुर्घटनामा परेपछिको भिडियो सामाजिक सञ्जालमा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...