बलिउडको मेकिङ झल्काउने पिताम्बरको गीत ट्रेन्डिङमा : तर अडियो जटिल भएन र ?

February 12, 2025 at 09:44 AM

अनुप भट्टराई काठमाण्डौँ । पछिल्लो समय नेपाली फिल्मको गीतमा  भिजुअल प्रोडक्सन कमजोर भईरहेको अवस्थामा पिताम्बर फिल्मको गीतले भने सम्पूर्ण मापदण्ड पूरा गरेको छ । उच्च कोटीको प्रोडक्सन भ्यालु सहित फिल्मको गीत म त फ्यान भए  सार्वजनिक भएसँगै गीतको निर्माण लाई लिएर चौतर्फी तारिफ चलेको छ। गीतमा प्रदीप खड्कका साथमा दिव्या रायमाझी मुख्य रुपमा फिचर्ड छन …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...