काठमाडौं– ४ हजारभन्दा धेरै नेपाली गीतमा स्वर दिएका गायक रामकृष्ण ढकालले फिल्म निर्माण घोषणा गरेका छन् । ढकालले बुधवार सामाजिक सञ्जालमार्फत ‘मालती मङ्गले’ शीर्षकमा फिल्म निर्माण गर्ने औपचारिक जानकारी दिएका छन् । यो फिल्मको शीर्षक केही दिनअघि चलचित्र विकास बोर्डमा दर्ता गरिएको थियो । नेपाली सांगीतिक क्षेत्रका एक लोकप्रिय गायक ढकालको फिल्मसँग पुरानो सम्बन्ध छ । उनले २०५८ मा निर्माण भएको फिल्म ‘आशीर्वाद’ मा अभिनय गरेका थिए । उक्त फिल्म उनका अभिभावक गोपाल कर्माचार्यले निर्माण गरेका थिए । ‘आशीर्वाद’ ढकालको सांगीतिक यात्रासँग विशेष रूपमा जोडिएको र उनको जीवनकै अविस्मरणीय क्षणमध्ये ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...