गायक रामकृष्ण ढकालको सिनेमा ‘मालती मंगले’ निर्माण घोषणा

February 13, 2025 at 04:10 AM

द सिनेमा टाइम्स, काठमाडौं । गायक रामकृष्ण ढकालले सिनेमा ‘मालती मंगले’को निर्माण घोषणा गरेका छन् । बुधवार गायक ढकालले सामाजिक सञ्जालमार्फत सिनेमा निर्माण गर्ने जानकारी दिएका हुन् । यो सिनेमा केही दिनअघि चलचित्र विकास बोर्डमा दर्ता गरिएको थियो । नेपाली संगीत क्षेत्रका लोकप्रिय गायक ढकालको सिनेमासँग पुरानो सम्बन्ध छ । उनले यसअघि २०५८ सालमा निर्माण […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...