काठमाडौं– अभिनेता सौगात मल्ल नयाँ नेपाली फिल्म ‘रिमै’ मा अनुबन्धित भएका छन् । योसँगै फिल्मको मुख्य लाइनअप पूरा भएको छ । यसअघि यो फिल्ममा ब्लकबस्टर ‘कबड्डी’ सीरीजका अघिल्लो दुई भागकी मुख्य अभिनेत्री रिस्मा गुरुङ्ग र अभिनेता दयाहाङ्ग राई अनुबन्धित भइसकेका छन् । उनीहरु तीनै जनाले ‘कबड्डी’ को दोश्रो श्रृंखलामा एकसाथ काम थिए । खिल बहादुर गुरुङ्गको निर्देशनमा तयार हुने यो फिल्मई गोरख सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रालिको व्यानरले निर्माण गर्न लागेको हो । यो फिल्ममा दया, रिस्मा, सौगातसँगै डेब्यू अभिनेता विरबल घलेको प्रमूख भूमिका रहने छ । उपेन्द्र सुब्बा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...