‘भ्यालेन्टाइन डे’बाट ओटिटिमा आउँदै स्वस्तिमा स्टारर ‘बुलबुल’

February 13, 2025 at 09:07 AM

काठमाडौं । सन् २०१९ मा भ्यालेन्टाइन डे मै हलमा प्रदर्शनमा आएको चलचित्र ‘बुलबुल’ एमएसएम एपमा भ्यालेन्टाइन डे कै दिन २०२५ को फेब्रुवरी १४ मा रिलिज हुने भएको छ । एमएसएम एपमा विश्वका धेरै देशबाट मोबाइल, गुगल, टीभी, एन्ड्रोइड, अमेजन फायर स्टिक टिभी, सामसुङ टीभी, एलजी टीभी, एप्पल टीभी, हिसेन्स टीभी, भिडियो टीभी, रोकु टीभी एप […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...