प्रेममा आउने उतारचढावमा ‘मायावी’को ट्रेलर

February 13, 2025 at 10:26 PM
1 min read

काठमाडौं । यही फागुनको १४ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘मायाबी’ को ट्रेलर सार्वजनिक भएको छ । तीन मिनेट लामो ट्रेलरमा पल शाह र दीपिका प्रसाईंबीचको प्रेम, त्यसमा आउने उतारचढाव र वियोगको कथालाई समेटेको छ । पल र दीपिकासहित सुशील सिटौला, करिष्मा श्रेष्ठ र नव-नायक समिम खानलाई पनि ट्रेलरमा मुख्य स्थान दिइएको छ ।

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...