‘कर्मा’को फष्टलुक पोष्टर सार्वजनिक

February 13, 2025 at 10:16 PM

काठमाडौं । सौरभ चौधरीको निर्देशन रहेको चलचित्र ‘कर्मा’को फष्टलुक पोष्टर सार्वजनिक भएको छ । निर्माणपक्षले चलचित्रका मुख्य कलाकारलाई फिचर्ड गर्दै दुईवटा पोष्टर सार्वजनिक गरेको हो । पोष्टरमा विपिन कार्की हुनुहुन्छ । उहाँँलाई ब्ल्याक जिन्स र फिट बडीमा देखाइएको छ । हातमा सर्ट गन बोक्नुभएका उहाँको लुक्सअनुसार बदलाको भाव देख्निछ । गेटअप, ड्रेसअप, फेसियल लुक्स र

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...