काठमाडौं । बिहिबार आयोजना भएको प्रिमियरमा गज्जब तर फरक प्रतिक्रिया पाएको फिल्म ‘दुखी आत्मा’ आजबाट देशभरका हलमा रिलिज भएको छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मको प्रिमियरमा फिल्मीकर्मी, विभिन्न क्षेत्रका व्यक्तिहरु तथा पत्रकारहरुको बाक्लो उपस्थिती थियो । हिमाल कडरियाको निर्माण तथा सुदिप ढकाल कार्यकारी निर्माता रहेको यो फिल्ममा दयाहाङ राई, आँचल […]
The post दुखी आत्मा प्रिमियरमा कसले के भने appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...