चलचित्र ‘दुखी आत्मा’ प्रिमियर: फरक कथावस्तु र उत्कृष्ट प्रतिक्रिया

February 14, 2025 at 06:53 AM

काठमाडौं – आजबाट रिलिज भएको नेपाली चलचित्र ‘दुखी आत्मा’ले प्रिमियरमा फरक प्रतिक्रिया प्राप्त गरेको छ । रिलिजको पूर्व सन्ध्यामा बिहीबार साँझ काठमाडौंमा आयोजित प्रिमियरमा फिल्मको कथावस्तुलाई लिएर धेरैले गज्जबको प्रतिक्रिया दिए । युवापुस्ताका दर्शकलाई यो चलचित्रले हलसम्म तान्ने अधिकांशको भनाई थियो । चलचित्रले ‘इडी’ रोग लागेका व्यक्तिहरूको कथालाई प्रस्तुत गर्छ । फिल्म हेर्नका लागि निर्देशक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...