चार महिनामा ‘बलिदान’ इण्डक्ल्याप, रिलिज मितिबारे सेनको पुरानै कथन !

February 15, 2025 at 03:57 AM

काठमाडौं । घोषणादेखि नै चर्चामा रहेको चलचित्र ‘बलिदान’को छायांकन चार महिनामा पूरा भएको छ । निर्देशक सन्तोष सेनले कठिन परिस्थितिसँग जुध्दै उत्कृष्ट चलचित्र निर्माणको लक्ष्य पूरा गर्ने क्रमको छायाङ्कन चरण पार गरेको जानकारी दिएका छन् । शुक्रवार मोरङको हसिना सिमसारस्थित बुढासुब्बा मैदानमा लिइएको अन्तिम दृश्यमा अभिनेता समीर भट्ट र अभिनेत्री ऋचा शर्माको अभिनय रहेको थियो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...