‘दुःखी आत्मा’ यूएइमा सेन्सर भएन, कतारमा समस्या छैन

February 15, 2025 at 09:07 AM

दुःखी आत्मा युएईका दर्शकले हेर्न नपाउने भएका छन् । युएइको सेन्सरमा पास हुन नसकपछि त्यहाँका दर्शकले फिल्म हेर्न नपाउने भएका हुन् । युएइमा दुई पटक सेन्सर गर्दा पनि पास नभएकाले रिलिज हुन नसकेको निर्देशक तथा लेखक दीपेन्द्र लामाले जानकारी दिएका छन् । पहिलो पटक फिल्मको सेन्सर फेल भएपछि केही दृश्य काँटछाँट गर्न लगाइएको थियो । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...