‘कर्मा’ को छायांकन सकियो, चैत २९ बाट पछि नहट्ने !

February 15, 2025 at 12:31 PM

काठमाडौं । ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीको निर्देशनमा निर्माण भएको चलचित्र ‘कर्मा’को छायाकंन सम्पन्न भएको छ । मंसिरको अन्तिम साताबाट सुरु भएको ‘कर्मा’को छायांकन दाङ आसपासका विभिन्न स्थानमा करिब ४६ दिन र काठमाडौंमा १२ दिन खिचेपछि सकिएको हो । निर्माण टिमले यो चलचित्रको प्रदर्शन मिति आउँदो नयाँ वर्षको अवसर पारेर चैत्र २९ गतेलाई तय गरेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...