रिमै: रिस्मासँग सौगात र दयाहाङको पुनर्मिलन

January 3, 2024 at 02:15 PM

काठमाडौँ ।चलचित्र ‘कबड्डी कबड्डी’मा अभिनेत्री रिस्मा गुरुङलाई आफ्नो बनाउन अभिनेता सौगात मल्ल र दयाहाङ राईले गरेको सङ्घर्षलाई दर्शकले सायदै बिर्सिएका छैनन् । रिस्माका लागि सौगात र दयाहाङको द्वन्द्व हेर्न लायक थियो । अब यिनै कलाकारहरू पुनः नयाँ चलचित्र ‘रिमै’मा सहकार्य गर्दै छन् । सौगात र दयाहाङका लागि यो चलचित्रमार्फत रिस्मासँग पुनर्मिलनको अवसर पनि हो । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...