‘पर्खी बसेँ तिमीलाई’ को शीर्ष गीतमा किरण र रक्षाको अनस्क्रिन रोमान्स

January 3, 2024 at 11:09 PM

काठमाडौं । यही २७ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘पर्खी बसेँ तिमीलाई’को शीर्ष गीत सार्वजनिक गरिएको छ । प्रमोद खरेल र अनु चौधरीको स्वर, महेश खड्काको संगीत र डा.कृष्णहरि बरालको शब्द रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो । रामजी लामिछानेले कोरियोग्राफी गरेको गीतमा यसै चलचित्रमार्फत डेब्यु गर्दै गर्नुभएका अभिनेता किरण श्रेष्ठ र अभिनेत्री […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...