‘रंगी’: बाबु–छोरीको भावनात्मक सम्बन्धको गहिराइमा डुब्ने फिल्म

February 16, 2025 at 06:29 AM

काठमाडौं– सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ गत फागुन २ गते शुक्रवारदेखि प्रदर्शनमा छ । भ्यालेन्टान्स डेको दिनदेखि प्रदर्शनमा आएको यो फिल्मले दर्शकाबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । सुरेश न्यौपानेको डेब्यू निर्देशनमा बनेको यो फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, विशाल पहारी आदि कलाकारले अभिनय गरेका छन् । रंगी फिल्म विशेषत? बाबु–छोरीको सम्बन्धमा आधारित छ । यो फिल्मले एकल बाबु र छोरीको माया, बाबुको जिम्मेवारी र उनको कष्टकर संघर्षलाई प्रस्तुत गर्दछ । फिल्ममा काव्या (आयुषी ढकाल) र उनका बुवा (सलोन ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...