काठमाडौं– यतिबेला मनोरञ्जन क्षेत्रमा दुई वटा फिल्मको चर्चा जोडतोडका साथ चलिरहेको छ । पहिलो फिल्म हो यही फागुन १४ गतेदेखि प्रदर्शनमा आउने ‘मायाबी’ । दोस्रो फिल्म हो भरखरै छायांकन सम्पन्न भएको फिल्म ‘नरसिंहाः अवतार’ को । संयोग के छ भने दुबै फिल्मका निर्देशक हुन् दिवाकर भट्टराई । भट्टराईको निर्देशनमा बनेका दुबै फिल्म चर्चामा आउने कारणहरु अलग छन् । ‘मायाबी’ को ट्रेलर, ट्रेलरमा समावेश डाइलगमात्र होइन सार्वजनिक भएका तीन वटै गीतहरु दर्शकले मन पराएका छन् । झन्, ट्रेलर त यूट्युबको ट्रेन्डिङमा दोस्रो स्थानमा पुग्न सफल भएपछि चर्चा नहुने कुरै भएन । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...