काठमाडौं– अभिनेत्री पूजा शर्मा अहिले फुर्सदमा छिन् । अभिनेत्री रेखा थापासँग मिलेर फिल्म बनाउने खबर सार्वजनिक भए पनि यस बारेमा अहिले छलफलमात्र भइरहेको बताइएको छ । यसैबीच, यतिबेला अभिनेत्री शर्मा धर्म–कर्ममा लागेकी छिन् । उनी समय–समयमा विभिन्न देवि–देवताका तस्विरहरु शेयर गरिरहेकी हुन्छिन् भने अहिले उनी प्रयागराजमा जारी कुम्भमेलामा पुगेकी छिन् । उनी कुम्भ मेलामा आफ्ना प्रेमी युद्ध बानियाका साथ पुगेकी हुन् । १४४ वर्षपछि लाग्ने महाकुम्भ मेलामा पुगेर पूजाले पवित्र गंगामा डुबुल्की नै लगाएर हात जोड्दै भगवानलाई प्रथाना पनि गरेकी छिन् । पूजाभन्दा अगाडि विभिन्न नेपाली कलाकार कुम्भ मेलामा पुगेर स्नान गरिसकेका ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...